नेभिगेशन
समाज

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण प्रभावितमध्ये आज चौथो दिन ७ विदेशी नागरिकसहित ४४ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।

Ncell
Extreme Energy

त्रिशूली ३ ए हाइड्रो पावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायतका सामग्रीको प्रयोग गरी टनेलको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको पनि सेनाले जनाएको छ।

प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ७ हजार भन्दा बढी फौज परिचालन भएको पनि सेनाले जनाएको छ । 

Rescue-3-1787989307.jpeg

Rescue-4-1787989307.jpeg

Rescue-1787989307.jpeg

rescue-1-1787989306.jpeg

Rescue-2-1787989306.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।