नेभिगेशन
समाज
भोटेकोशी बाढी

मृतकको संख्या ६६९ पुग्यो, चितवनमा २४८ शव फेला

काठमाडौँ ।  भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले दिउँसो ४ बजेसम्म बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ७५ जनाको शव फेला परेको छ । 

Ncell
Extreme Energy

अहिलेसम्म २ हजार ३ सय १ जना घाइतेको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १४० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएको ती समाचार संस्थाले जनाएका छन् ।
देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

कांग्रेस इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक...
हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ

हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखांकन तथा उद्धार कार्यलाई अघि बढाउन...
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।

भर्खरै