नेभिगेशन
समाज

त्रिशूली–३ ‘ए’ को सुरुङमा प्रवेश गरे उद्धारकर्मी

काठमाडौँ । त्रिशूली थ्री ‘ए’ को सुरुङमा फसेकाहरुको उद्धारका लागि महत्वपूर्ण प्रगति भएको छ । सेनाको टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने तयारीमा जुटेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरुङको अवस्था र सुरक्षा सुनिश्चित गर्दै टोलीलाई भित्र प्रवेश गराउने तयारी भइरहेको जनाइएको छ।

Ncell
Extreme Energy

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र २×३ फिटको प्वाल बनाएर उद्धार टोली डोरीको सहायताले तल झरे पनि भित्र फसेकाहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

​दिउँसो २ बजे उद्धार टोलीले सुरङको मुख्य भाग (क्राउन हेड) पहिचान गरी सो स्थानमा पुग्न सफल भएको थियो। अहिले टोली सोही स्थानमा केन्द्रित भई मानिस छिर्न सहज होस् भन्नाका लागि उक्त प्वाललाई अझ ठूलो बनाउने काममा जुटेको छ।

​यसअघि नुवाकोटको बट्टारबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएका भारी उपकरणहरू (स्काभेटर र डोजर) प्रयोग गरी सुरुङको प्रवेशद्वार सफा गरेपछि टोली भित्र प्रवेश गरेको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको छ ।
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीहरुले उठाएका समस्या...