नेभिगेशन
समाज

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा  ल्याइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बताए । 

Ncell
Extreme Energy

अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शवमात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइसकेको छ ।

अस्पतालले शवको संख्या अत्यधिक भएकाले सुरक्षित राख्न मुस्किल भइसकेको समेत बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

धुञ्चेमा पाँच दिनपछि जेनेरेटर चलाएर मोबाइल चार्ज

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले  जेनेरेटर यहाँ ल्याएको हो ।
अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर...
रसुवागढीको सुरुङबाट फर्कियो सेना

रसुवागढीको सुरुङबाट फर्कियो सेना

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।