नेभिगेशन
समाज

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी आएपछि विद्यार्थी झोला कक्षाकोठामै छोडेर ज्यान बचाउन भागेका थिए । 

Ncell
Extreme Energy

बाढीपछि कतिपय विद्यार्थी आफ्नो झोला खोज्दै विद्यालय पुगिरहेका छन् ।  तस्बिर–सूर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी 

Bageshwori-School-Sarsafai-Sena_NPL-(12)-1788176839.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(10)-1788176839.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(4)-1788176837.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(5)-1788176838.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(8)-1788176838.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(2)-1788176837.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(1)-1788176837.jpeg

Bageshwori-School-Sarsafai-Sena_NPL-(3)-1788176837.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

सभापति लामिछाने आज दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिलाई बाढी प्रभावितको खोजी, उद्धार र राहतका बारेमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।