नेभिगेशन
समाज

त्रिशुली ३ ए अपडेट : टनेलमा फसेका दोस्रो व्यक्ति मेकानिकल सुपरभाइजर कबिर महर्जनको पनि उद्धार

काठमाडौँ । भोटेकोशी बाढीबाट त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका दोस्रो  व्यक्ति कविर महर्जनको पनि जिवितै उद्धार गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीबाट टनेलमा फसेको १०औँ दिनमा नेपाली सेना र अन्य उद्धार टोलीले मेकानिकल सुपरभाइजर महर्जनको उद्धार गरेका हुन् । 

Ncell
Extreme Energy

यसअ३ि मेकानिकल इन्जिनियर सञ्जय शाहको सकुशल उद्धार गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् ।
उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।
टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

भोटेकोशी बाढीबाट त्रिशुली जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका एक जनाको जिवितै उद्धार गरिएको छ ।

भर्खरै