नेभिगेशन
समाज

त्रिशुली ३ ए अपडेट : उद्धार गरिएका दुबै जनालाई काठमाडौँ ल्याइयाे

काठमाडौँ । रसुवाको बाढीग्रस्त त्रिशुली ३ ए जलविद्युत् आयोजनाबाट उद्धार गरिएका दुबै जनालाई काठमाडौँ ल्याइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणकाअनुसार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । 

Ncell
Extreme Energy

उनीहरुको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

साहको अवस्था सामान्य छ भने महर्जनलाई हाइपोटर्मिया भएको छ । हातखुट्टा नचल्ने अवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।