नेभिगेशन
समाज

देवीघाटमा ६० मिटरकाे एक्रो ब्रिज निर्माण तीव्र, केही दिनमै आवतजावत सञ्चालन हुने

नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ।

Marvel
Extreme Energy

नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको छ।

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण  गरिरहेको  हो।

केहि दिन मै  पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ।

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library7-1788667916.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library2-1788667913.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library4-1788667914.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library1-1788667913.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library5-1788667915.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library3-1788667914.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library6-1788667915.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library9-1788667917.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library8-1788667916.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library12-1788667919.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library13-1788667919.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library10-1788667917.jpg

Bridge_Trisuli_Nepal-Army_nepal-Photo-library11-1788667918.jpg

तस्बिर :नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै