नेभिगेशन
समाज

मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

काठमाडौँ । नेपालमा यो साता मनसुन सक्रिय रहने भएकाले देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार आजदेखि तराईका जिल्लामा पनि पानी पर्ने सम्भावना बढेको छ। आगामी केही दिन देशका अधिकांश भूभागमा बदलीसँगै वर्षा हुने पूर्वानुमान रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Ncell
Extreme Energy

पोखरेलले यो साता मनसुन सक्रिय रहने भएकाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा समेत मौसम चुनौती बन्न सक्ने बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले पनि पछिल्लो २४ घण्टाको मौसम अवस्था तथा दिउँसोका लागि वर्षा र बादलको पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।