नेभिगेशन
समाज

रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोले रसुवासहित सात जिल्लाको सडक अवरुद्ध छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीकाअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, रोल्पा, मुगु र दैलेखमा विभिन्न सडक अवरुद्ध छन् । केही जिल्लामा आंशिकरुपमा सञ्चालनमा छ । 

Marvel
Extreme Energy

प्रहरीकाअनुसार काभ्रेमा पर्ने विपी राजमार्ग पनि आंशिक रुपमा सञ्चालन हुँदै आएको छ । 

सुर्खेतमा पर्ने कर्णाली राजमार्ग पनि एकतर्फीमात्रै सञ्चालनमा छ । 

चितवनको ज्वाङखोला क्षेत्रमा सडक मर्मत भइरहेकाले एकतर्फीमात्रै सञ्चालनमा छ । 

1111111-1788918164.jpg
222-1788918164.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।