नेभिगेशन
समाज

मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगु । मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान चार घण्टाभित्र दुई पटक भूकम्प गएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे स्थानीय म्याग्निच्युड ४.५ र बिहान ४ः२८ बजे स्थानीय म्याग्निच्युड ४.२ को भूकम्प गएको हो।

Ncell
Extreme Energy

दुवै भूकम्पको केन्द्रबिन्दु मुगु जिल्लाको कालै आसपास रहेको केन्द्रले जनाएको छ।

भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।