नेभिगेशन
समाज

यस्तो बन्यो कृष्णभीरमा नयाँ सडक (तस्बिर)

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन भएको छ। पहिरो गएको स्थानभन्दा केही माथि नयाँ सडक बनाएर यातायात सञ्चालन गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि कृष्णभीरमा पहिरो गएको थियो। पहिरोले सडक बगाएपछि उक्त खण्डमा नियमित यातायात प्रभावित भएको थियो।

Ncell
Extreme Energy

पहिरो गएको स्थानभन्दा माथि करिब २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने अवस्था बनेको हो।

नयाँ सडकमा परीक्षणका रूपमा आइतबारदेखि ग्यास बुलेट र पहिरोका कारण रोकिएका ट्रकहरू सञ्चालनमा ल्याइएको थियो। परीक्षण सफल भएपछि बिहीबारदेखि सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी सञ्चालन गर्न लागिएको हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Krishnabhir-road_NPL-(1)-1789620875.jpeg

Krishnabhir-road_NPL-(2)-1789620875.jpeg

Krishnabhir-road_NPL-(3)-1789620875.jpeg

Krishnabhir-road_NPL-(7)-1789620874.jpeg

Krishnabhir-road_NPL-(5)-1789620874.jpeg

Krishnabhir-road_NPL-(4)-1789620874.jpeg

Krishnabhir-road_NPL-(9)-1789620873.jpeg

Krishnabhir-road_NPL-(6)-1789620873.jpeg

Krishnabhir-road_NPL-(14)-1789620872.jpeg

Krishnabhir-road_NPL-(12)-1789620872.jpeg

Krishnabhir-road_NPL-(8)-1789620872.jpeg

Krishnabhir-road_NPL-(10)-1789620872.jpeg

Krishnabhir-road_NPL-(17)-1789620871.jpeg

Krishnabhir-road_NPL-(15)-1789620871.jpeg

Krishnabhir-road_NPL-(16)-1789620871.jpeg

Krishnabhir-road_NPL-(13)-1789620871.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति

क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति

युरोपेली सङ्घ (इयु) ले क्यानडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ ।
भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ ।
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

भर्खरै