नेभिगेशन
समाज

सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

काठमाडौँ । चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनापति सिग्देलले हिजो अपरान्ह चिनियाँ रक्षामन्त्री डोङसँग भेटवार्ता गरेको सैनिक मुख्यालयले जनाएको छ । भेटमा आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको थियो।

Ncell
Extreme Energy

त्यसैगरी, प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेको पनि सैनिक मुख्यालयले जनाएको छ ।

उनी हिजो नै १३औं बेइजिङ सियाङशन फोरमको उद्घाटन समारोहमा पनि सहभागी भए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव  हस्तान्तरण

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव  हस्तान्तरण

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ ।
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ ।