The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश
अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय... शुक्रबार, असोज २, २०८३
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार, असोज २, २०८३
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार, असोज २, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल
केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ। शुक्रबार, असोज २, २०८३भर्खरै
- अर्को प्रलयको सम्भावना
- भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता
- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त
- आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना
- रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल
- अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्याउन दिए जोड
साताको लोकप्रीय







-1789740931.jpg)

-1789487199.jpg)
-1789365678.jpg)
-1789216678.jpg)