नेभिगेशन
समाज

संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

नयाँ दिल्ली । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन् । 
 
तीन दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका उनले आज नेपाली दूतावासद्धारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले संविधानका विषय वस्तु सुधार गर्न सकिन्छ भन्ने व्यवस्था संविधान मै रहेको पनि स्पष्ट पार्दै । संविधान एउटा जीवन्त कानुनी दस्तावेज हो र यसमा आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदित गर्दै संविधानका विभिन्न विषयमा सुधार  गर्न सकिने प्रावधान संविधानभित्रै रहेको बताए । 

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले भने, ‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।’ कार्यक्रममा बोल्दै उनले संविधान निर्माणको लागि सहादत प्राप्त गर्ने शहीदहरूको स्मरण गरेका थिए ।  

कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेका थिए । कार्यक्रममा कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापाले अर्थमन्त्रीलाई स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला

सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रेटी’का रूपमा परिचित रोनाल्डोले खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण...
संविधान संशोधनको औचित्य पुष्टि गर्न सक्यौँ भने राष्ट्रिय सहमति बनाउन समस्या हुँदैनः असिम शाह

संविधान संशोधनको औचित्य पुष्टि गर्न सक्यौँ भने राष्ट्रिय सहमति बनाउन समस्या हुँदैनः असिम शाह

सबैभन्दा ठूलो कुरा भनेको संविधान हो । संविधानमा जे लेखिएको छ, त्यही नै हुनुपर्छ । जहाँसम्म नियमावलीको कुरा छ सर्वोच्च अदालतले संविधानअनुसार नै व्याख्या गरेको हो । हाम्रो...
कहाँ पुग्यो संविधान संशोधनको बहस ?

कहाँ पुग्यो संविधान संशोधनको बहस ?

रास्वपाले बालेनको नेतृत्वमा सरकार बनाएपछि फेरि संविधान संशोधनको मुद्दामा बहस हुन थालेको छ । बहस भइरहेको छ । सँगै आम अपेक्षा छ– अब रास्वपाले संविधान संशोधन गर्ने छ,...
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।

भर्खरै