नेभिगेशन
क्रिकेट

२०औँ एसियन गेम्समा फहरायो नेपालको झण्डा (तस्बिरहरू)

जापान । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीले मार्चपास गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा आयोजित उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डासहित मार्चपास गरेको हो।

Ncell
Extreme Energy

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्। जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। यस्तै, २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक सहभागी छन्।

नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्‍याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसुमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
तस्बिरः दिपेन श्रेष्ठ,नेपाल फोटो लाइब्रेरी 

20th-Asian-Games-Nepal-photo-library-7-1789814172.jpg

20th-Asian-Games-Nepal-photo-library-8-1789814172.jpg

20th-Asian-Games-Nepal-photo-library-5-1789814171.jpg

20th-Asian-Games-Nepal-photo-library-6-1789814171.jpg

20th-Asian-Games-Nepal-photo-library-3-1789814169.jpg

20th-Asian-Games-Nepal-photo-library-4-1789814169.jpg

20th-Asian-Games-Nepal-photo-library-1-1789814168.JPG

20th-Asian-Games-Nepal-photo-library-2-1789814168.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

कांग्रेसले यसपालि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएको छ । केन्द्रीय समितिका सभापति, पदाधिकारी र सदस्यसहित सबै तहका नेताहरु तल्लो तहबाटै छानिँदै महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने छ ।
कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए । दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता...