नेभिगेशन
नेताका कुरा

परिवर्तनलाई नागरिकको जीवनसँग जोडौँः राष्ट्रपति

काठमाडौँ । संविधान दिवसको अवसरमा आज राष्ट्रपतिको कार्यालय शीतलनिवासमा विशेष समारोह गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश मनोजकुमार शर्माको सहभागिता थियो ।

Marvel
Extreme Energy

त्यस्तै, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित विभिन्न दलका नेता, मन्त्रीहरु, सांसदहरु, सरकारका उच्च पदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरु तथा समाजका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तनलाई नागरिकको जीवनसँग जोड्नुपर्ने र त्यसका लागि सुशासन र उत्कृष्ट सेवा प्रवाह हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा मात्रै नभई व्यवहारमा उतार्न पनि आग्रह गरे ।

Sambidhan-Diwas-President-office--572-1789815936.jpg

Sambidhan-Diwas-President-office--573-1789815936.jpg

Sambidhan-Diwas-President-office--574-1789815936.jpg

Sambidhan-Diwas-President-office--580-1789815937.jpg

Sambidhan-Diwas-President-office--570-1789815935.jpg

Sambidhan-Diwas-President-office--576-1789815936.jpg

Sambidhan-Diwas-President-office--571-1789815935.jpg

Sambidhan-Diwas-President-office--582-1789815937.jpg

Sambidhan-Diwas-President-office--578-1789815937.jpg

Sambidhan-Diwas-President-office--579-1789815937.jpg

Sambidhan-Diwas-President-office--581-1789815937.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।