नेभिगेशन
समाज

यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Ncell
Extreme Energy

त्यस्तै, तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा (मनसुन ट्रफ) हाल आफ्नो औसत स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको सचिवालय बैठक आज

रास्वपाको सचिवालय बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ।
एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

एमालेमा आजदेखि लगातार बैठक, ५ गतेबाट केन्द्रीय कमिटी बस्ने

नेकपा एमालेले कार्यदल, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीका बैठक बोलाएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।