The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्। आइतबार, असोज ४, २०८३
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै
दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आइतबार, असोज ४, २०८३
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह
मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्। आइतबार, असोज ४, २०८३
पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली
एक वर्षअघिको जेनजी आन्दोलनले उथलपुथल पारेको पार्टी हो– नेपाली कांग्रेस । एक वर्षको बीचमा कांग्रेसले यति धेरै हण्डर ठक्कर खायो कि, यसकै नेताहरुले कल्पनासम्म गरेका थिएनन् । आइतबार, असोज ४, २०८३भर्खरै
- गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का
- २२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै
- अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस
- असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह
- पूर्णबहादुरको साथले गगन बने थप शक्तिशाली
- ४३ जिल्लाका ३३९६ वडामा कांग्रेसले सक्यो अधिवेशन
- दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता सडकमा आउने वर्षमान पुन दाबी
- वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन







-1789740931.jpg)

-1789487199.jpg)
-1789365678.jpg)
-1789216678.jpg)