नेभिगेशन
समाज

एनपिएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसको पल्ला भारी ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराको यो पहिलो गेम हो भने सुदूरपश्चिम उदघाटन खेलमा लुम्बिनीसँग पराजित भएको थियो । 

Extreme Energy

खेल नेपाली समय अनुसार साँझ ५ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

फ्यानको भोटका आधारमा एनपिएल क्रिकेट लिग डटकमले पोखराको जित्ने ६२.९ प्रतिशत देखाएको छ भने सुदूरपश्चिमले जित्ने सम्भावना ३७.१ प्रतिशत छ । 

पोखरा एभेन्जर्स : कुशल भुर्तेल, साकिब अल हसन, चामिका करुणारत्ने, महेदी हसन, धनञ्जय लक्षण, सागर ढकाल, बिपिन खत्री, आकाश चन्द, बिपिन आचार्य, किरण ठगुन्ना, अर्जुन कुमाल, विवेक रानामगर, अर्जुन घर्ती, दिनेश खरेल, सुदीप अर्याल, प्रतीक पोखरेल, सन्नी विक।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, स्कट कुगेलेइन, सेफ जैब, इशान पाण्डे, शेर्फेन रदरफोर्ड, अनिल खरेल, दीपक बोहरा, हेमन्त धामी, ब्राण्डन म्याकमुलन, मिलन बोहरा, टेकबहादुर रावत, सचिन भट्ट, हिम्मत महरा, अयुब चन्द, टेकराज थलाल।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

पार्टीको सदस्यता लिने सार्वजनिक संस्थाको कर्मचारीलाई रास्वपाले गर्‍यो कारवाही सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिने कर्मचारीलाई कारवाही सिफारिस गरेको छ ।
ब्राजिलमा चुनाव हारेपछि पासपोर्ट रद्ध गरिएका बोल्सोनारो अमेरिका पुगे

ब्राजिलमा चुनाव हारेपछि पासपोर्ट रद्ध गरिएका बोल्सोनारो अमेरिका पुगे

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि जाइर बोल्सोनारो ब्राजिल छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्।
कांग्रेस एमालेले गिजोलेको सहकारी समस्या फास्ट ट्रयाकमा हल गर्दै प्रतिभा रावल, अब अदालतमा छुट्टै इजलास

कांग्रेस एमालेले गिजोलेको सहकारी समस्या फास्ट ट्रयाकमा हल गर्दै प्रतिभा रावल, अब अदालतमा छुट्टै इजलास

बचत फिर्ताभन्दा पनि रास्वपा सभापति रवि लामिछानेलाई मुद्दा लगाएर राजनीतिमा रोक्न कांग्रेस एमालेले हतियार बनाएको सहकारीसम्बन्धी समस्या वर्तमान सरकारले फास्ट ट्रयाकमा हल गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।

भर्खरै