नेभिगेशन
सबै कुरा

टीकापुर जग्गा प्रकरणः आरजु राणा र रेशम चौधरीलाई छोडेर २४९ जना बिरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा संलग्न २४९ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ताकाे तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जग्गा प्रकरणमा मुछिएका कांग्रेस सभापति पत्नी एवम् नेतृ आरजु राणा देउवा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाईबाहेकलाई अख्तियारले मुद्धाकाे तयारी गरेकाे हाे । अख्तियार स्राेतकाअनुसार प्रतिवादी बनाइएका २४९ जनामा राणा र चाैधरीकाे नाम भने छैन् ।  विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले टीकापुर जग्गा भ्रष्टाचार मुद्धाको फाइल अदालतमा आइपुगेको सिधाकुरालाई बताए ।

Extreme Energy
citizen life

'जग्गा प्रकरणमा मुछिएका २४९ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धाको फाइल ल्याएको छ । अहिले दर्ताका लागि रुजु गर्ने काम भइरहेको छ,' प्रवक्ता कार्कीले भने,'रुजु सकिए पछि मुद्धा दर्ता हुन्छ ।'


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी...
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र...
जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा...
दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा १२ घण्टा सम्पत्ति शुद्धीकरण विभागको 'विशेष अपरेशन'

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा १२ घण्टा सम्पत्ति शुद्धीकरण विभागको 'विशेष अपरेशन'

विभागले भट्टका व्यावसायिक साझेदार शङ्कर ग्रुपका सुलभ अग्रवालको कार्यालयमा पनि मङ्गलवार छापा हानेको छ । उनको कार्यालयबाट पनि महत्त्वपूर्ण कागजपत्र, ल्यापटप र सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ।