नेभिगेशन
समाज

बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ विकसित भएको छ । तर, अहिलेसम्मको मौसमी पूर्वानुमानअनुसार यसको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार चक्रवात ‘मुरासु’ नेपालतर्फ आउने वा यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना देखिएको छैन ।

Marvel
Extreme Energy

नेपालमा भने पश्चिमी वायुको आंशिक प्रभाव अझै कायम रहेकाले आज पनि पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्ने उनले बताएका छन् ।

पोखरेलले पश्चिम नेपालमा हुन सक्ने वर्षा चक्रवात ‘मुरासु’का कारण नभई पश्चिमी वायुको प्रभावले हुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र अभिलेखलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।