नेभिगेशन
समाज

कोप–३१ सुरू, परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली सहभागी

इस्तानबुल । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएको आन्ताल्यामा सोमबार सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागी भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

Marvel
Extreme Energy

सम्मेलनका क्रममा तुर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले कोप–३१ को अध्यक्षता गरेका छन् भने अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले सम्मेलनको नेगोसिएसन प्रक्रियाको अध्यक्षता गरेका छन् । 

परराष्ट्रमन्त्री खनालले सम्मेलनको पूर्ण बैठकलाई आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

रमाइलाे गर्न पड्काउने पटाकाले बढाउँछ प्रदूषण

तिहार सुरु भएदेखि नै पटाका पड्किने क्रम बढेको छ । विशेषगरी रातको समयमा हुने पटाकाको चर्को आवाजले टोलबस्तीको शान्त वातावरणलाई बिथोलिरहेको छ ।