नेभिगेशन
समाज

भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । तिहारका पछिल्ला दुई दिन पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा भएको छ। मंगलबार पनि पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बुधबार भाइटीकाका दिन भने तुलनात्मक रूपमा धेरै स्थानमा हल्का वर्षा हुन सक्छ। काठमाडौँ उपत्यकाका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

Marvel
Extreme Energy

त्यसपछि बिहीबारदेखि आइतबारसम्म दिउँसो केही स्थानमा बादल लाग्ने भए पनि वर्षाको सम्भावना कम रहेको पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

मंगलबार नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।