नेभिगेशन
समाज

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मंगलबार नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागमा पनि आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ।

Marvel
Extreme Energy

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।
भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

तिहारका पछिल्ला दुई दिन पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा भएको छ।
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।