नेभिगेशन
समाज

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन सोमबार (२३ गते) सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

Marvel
Extreme Energy

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।
एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।