नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनःरोपण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनका विभिन्न कार्यक्रम र सहभागीको चहलपहलका कारण खुलामञ्चको दुबो मासिएपछि मैदानलाई पुरानै अवस्थामा फर्काउन पुनःरोपण सुरु गरिएको हो।

Marvel
Extreme Energy

नेपाली कांग्रेस काठमाडौं महानगर समितिको पहलमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने र क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ।

खुलामञ्चको हरियाली र प्राकृतिक सौन्दर्य कायम राख्दै मैदानलाई पुनः व्यवस्थित बनाउने उद्देश्यले काम अघि बढाइएको हो। पुनःरोपणपछि खुलामञ्चको हरियाली पुनः फर्किने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

khullamanch--3629-1794720774.jpg

khullamanch--3623-1794720766.jpg

khullamanch--3632-1794720766.jpg

khullamanch--3628-1794720758.jpg

khullamanch--3624-1794720758.jpg

khullamanch--3625-1794720750.jpg

khullamanch--3627-1794720750.jpg

khullamanch--3626-1794720741.jpg

khullamanch--3633-1794720741.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ। तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको यस्तो प्रस्ताव

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न प्रस्ताव गरेका छन्।
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन् ।