नेभिगेशन
समाज

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका नवनियुक्त तीन केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय सदस्यहरू नरेन्द्र भट्टराई, सीता अधिकारी र पोल्देन छोपाङ गुरुङले शपथ लिएका हुन्।

Marvel
Extreme Energy

उनीहरूलाई केही समयअघि पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच भएको १० वर्षपछि महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

नापजाँच भएको १० वर्षपछि महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति गर्न ३ अर्ब बढीको ठेक्का

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति गर्न ३ अर्ब बढीको ठेक्का

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत ४१ किलोमिटर सडक स्तरोन्नति हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको...
पाँचखालको रिसोर्टबाट किन पक्राउ परे ३६ चिनियाँ नागरिक ?

पाँचखालको रिसोर्टबाट किन पक्राउ परे ३६ चिनियाँ नागरिक ?

काभ्रेपलाञ्चोकको पाँचखालस्थित एक रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा ?

राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा ?

राजसंस्था समर्थक पुरानो  पार्टी राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।