नेभिगेशन
समाज

द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।

Marvel
Extreme Energy

राष्ट्रपति पौडेल सुरुङ छिचोल्ने कार्यक्रममा सहभागी हुनुका साथै काठमाडौं–तराई/मधेस द्रुतमार्गको निर्माण प्रगतिको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ र।
एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीन चक्रवात, नेपालमा कस्तो पर्ला अकवानको प्रभाव?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीन चक्रवात, नेपालमा कस्तो पर्ला अकवानको प्रभाव?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्। अर्नब र मुरासुपछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको हो। यसले भारतको आन्ध्र प्रदेश र आसपासका तटीय...
नेपाल राष्ट्र बैंकमा ६१ पदमा जागिर खुल्यो

नेपाल राष्ट्र बैंकमा ६१ पदमा जागिर खुल्यो

नेपाल राष्ट्र बैंकमा ६१ पदमा जागिर खुलेको छ।
सात इन्जिनियरलाई पूर्वाधार मन्त्रालयले गर्‍यो बर्खास्त

सात इन्जिनियरलाई पूर्वाधार मन्त्रालयले गर्‍यो बर्खास्त

पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत कार्यरत ७ जना इन्जिनियरहरूलाई भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट हटाएको छ।