नेभिगेशन
समाज

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलसेन नगरपालिका–४ निवासी ती महिलालाई मंगलबार उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो।

Marvel
Extreme Energy

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनको उद्धार गरिएको हो।

जटिल प्रसूति अवस्थाका कारण जोखिममा परेकी उनलाई थप उपचारका लागि हवाई माध्यमबाट अस्पताल पुर्‍याइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्।
एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीन चक्रवात, नेपालमा कस्तो पर्ला अकवानको प्रभाव?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीन चक्रवात, नेपालमा कस्तो पर्ला अकवानको प्रभाव?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्। अर्नब र मुरासुपछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको हो। यसले भारतको आन्ध्र प्रदेश र आसपासका तटीय...
नेपाल राष्ट्र बैंकमा ६१ पदमा जागिर खुल्यो

नेपाल राष्ट्र बैंकमा ६१ पदमा जागिर खुल्यो

नेपाल राष्ट्र बैंकमा ६१ पदमा जागिर खुलेको छ।
सात इन्जिनियरलाई पूर्वाधार मन्त्रालयले गर्‍यो बर्खास्त

सात इन्जिनियरलाई पूर्वाधार मन्त्रालयले गर्‍यो बर्खास्त

पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत कार्यरत ७ जना इन्जिनियरहरूलाई भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट हटाएको छ।