नेभिगेशन
समाज

धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, ६ घाइते हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर ४ गते सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको थियो।

Marvel
Extreme Energy

दुर्घटनामा नौ जना घाइते भएका थिए। नेपाल प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो। उनीहरूमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।

दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। अन्य घाइतेको अवस्थाबारे थप विवरण खुलाइएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
#Exclucive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?

#Exclucive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?

यिनीहरू दण्डसजायको भागिदार हुन्छन् कि हुँदैन? परिवार पाल्न खाडीको हपहपाउँदो गर्मीमा पसिना चुहाउँदै, न्यून बेतनमा कठिन शारीरिक श्रम गर्दै परिवार पाल्न मरिमेटिरहेका र देशको अर्थतन्त्रको मेरूदण्ड बनिरहेको विप्रेषण...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
युक्रेन युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न युरोपेली नेताहरु तयार

युक्रेन युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न युरोपेली नेताहरु तयार

युरोपेली नेताहरूले युक्रेनमा युद्ध अन्त्य गर्न रुससँग प्रत्यक्ष वार्ताको प्रक्रियामा सहभागी हुन तयार रहेको बताएका छन्।
कृषिमन्त्री चौधरी र नर्वेकी वातावरणमन्त्री आस्लान्डबीच द्विपक्षीय भेटवार्ता

कृषिमन्त्री चौधरी र नर्वेकी वातावरणमन्त्री आस्लान्डबीच द्विपक्षीय भेटवार्ता

टर्कीको अन्तालियामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्री सिग्रुन ग्जेर्लो आस्लान्डबीच द्विपक्षीय भेटवार्ता भएको...