नेभिगेशन
समाज

बालेनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

Marvel
Extreme Energy

भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
होल्डिङ सेन्टरबाट निस्कन भनिएकाले कहिले पाउँछन् जग्गा ?

होल्डिङ सेन्टरबाट निस्कन भनिएकाले कहिले पाउँछन् जग्गा ?

५ परिवारले जग्गा पाउने निस्सा प्राप्त गरिसकेका छन् । उनीहरुले लिएको निस्सा भने जग्गा पाउने सुनिश्चिता हो । ‘५ परिवारले जग्गा पाउने निस्सा पाउने निस्सा लिइसकेका छन्, उनीहरुले...