नेभिगेशन
समाज

धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका–१ र २ का मुसहर बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा उनले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराएकी थिइन्। 

Marvel
Extreme Energy

उनले भूमिहीनका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

WhatsApp-Image-2026-11-27-at-15.57.36-1795774652.jpeg

WhatsApp-Image-2026-11-27-at-15.57.37-1795774652.jpeg

WhatsApp-Image-2026-11-27-at-15.57.38-1795774651.jpeg

WhatsApp-Image-2026-11-27-at-15.57.37-(1)-1795774651.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

प्रधानमन्त्री शाह र रवि लामिछानेले छुट्टाछुट्टै भेटे राष्ट्रपतिलाई, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
बालेनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

बालेनले शीतलनिवास पुगेर राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
होल्डिङ सेन्टरबाट निस्कन भनिएकाले कहिले पाउँछन् जग्गा ?

होल्डिङ सेन्टरबाट निस्कन भनिएकाले कहिले पाउँछन् जग्गा ?

५ परिवारले जग्गा पाउने निस्सा प्राप्त गरिसकेका छन् । उनीहरुले लिएको निस्सा भने जग्गा पाउने सुनिश्चिता हो । ‘५ परिवारले जग्गा पाउने निस्सा पाउने निस्सा लिइसकेका छन्, उनीहरुले...