नेभिगेशन
समाज

काठमाडौंबाट १४ जना किन परे पक्राउ ?

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गतिविधिमा संलग्न १४ जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा १३ महिला र एक पुरुष रहेको काठमाडौँ प्रहरीले जनाएको छ । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनुसन्धानका गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

अनुसन्धानका गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

फौजदारी मुद्दाको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा प्रमाण अनधिकृत रूपमा सार्वजनिक गर्ने प्रहरी कर्मचारीमाथि विभागीय र कानुनी कारबाही गर्ने नेपाल प्रहरीले चेतावनी दिएको छ।
एलन मस्कको स्टारलिंकलाई इरानले अमेरिकी सेनाविरुद्ध प्रयोग गरेको दाबी

एलन मस्कको स्टारलिंकलाई इरानले अमेरिकी सेनाविरुद्ध प्रयोग गरेको दाबी

इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क प्रयोग गरेको दाबी गरिएको छ। द वासिङ्टन पोस्टले शनिबार यस...
पाकिस्तानले साउदी अरबमा सेना पठाउने

पाकिस्तानले साउदी अरबमा सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।