नेभिगेशन
सबै कुरा

यस्तो छ नयाँ ४ दलीय गठबन्धनबिच भएको ८ बुँदे सहमति

काठमाडौँ । पुरानो गठबन्धनलाई भत्काउँदै बनेको नयाँ गठबन्धनबीच ८ बुँदे सहमति भएको छ । जसमा नेकपा एमाले, नेकपा माअ‍ोवादी केन्द्र, राष्ट्रिय स्पतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार गठन गर्ने उल्लेख छ भने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमतिको २ नम्बर बुँदामा रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ । 

Ncell
Extreme Energy

त्यस्तै सरकारमा सहभागी भएका दलहरुका बिचमा आपसी सहमति गरी मन्त्रालय बाँडफाँट गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग संवाद अघि बढाउने, संक्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ती प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरु सहमतिका आधारमा अविलम्ब टुंग्याउने, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गरी सरकारमा सहभागी दलहरुका बीचमा साझा न्युनतम कार्यक्रम तयार गर्ने लगायत उल्लेअ छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।