नेभिगेशन
सबै कुरा

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत। कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिहं, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारमा पनि हलचल मच्चिएको छ  । राजीनामा दिएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा तीनैजनाले केन्द्रमा फेरिएको समिकरणका कारण नयाँ गठबन्धनका लागि मार्ग प्रशस्त गरिदिन राजीनामा दिएको बताए । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।