नेभिगेशन
सबै कुरा

गण्डकीका मुख्यमन्त्रीले जब फोन गरेर भने 'तपाईलाई मन्त्रीबाट बर्खास्त गरिएको छ'

पोखरा । केन्द्र सरकारमा नयाँ गठबन्धन बनेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले आमोवादी केन्द्रबाट सामाजिक विकास मन्त्री बनेको सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्तको गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वैशाखमा नियुक्त भएका भएका मन्त्रीहरुलाई मुख्यमन्त्रीले फोनबाट मन्त्रीबाट बर्खास्त गरिएको सूचना दिएका थिए । माओवादीबाट मन्त्री बनेका दुबै मन्त्रीहरुले आफँुहरु मंगलबार मन्त्रालय पुगेपछि मुख्यमन्त्रीले फोनमा बर्खास्त गरेको सूचना दिएको बताए । 

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।