नेभिगेशन
सबै कुरा

सुदूरका मुख्यमन्त्रीले पनि बर्खास्त गरे माओवादीका मन्त्री

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रको समिकरण फेरिएसँगै कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका रमेश धामी, सामाजिक विकास मन्त्री बनेका झपट साउँद र उद्योग राज्यमन्त्री बनेकी गीतादेवी माललाई बर्खास्त गरेका हुन् । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ज्युँदो मनिसको मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राऊ

ज्युँदो मनिसको मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राऊ

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी विरदत्त पन्तका अनुसार निजहरुले झुटो विवरण पेश गरि जिँऊदो मानिसको मृत्युदर्ता बनाएको आरोपमा पक्राऊ गरिएको हो ।
वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडाले वडापरिसरमा बस्ने लेखन्दासहरुलाई हटाएको छ । वडाले अहिले वडा सदस्य प्रयोग गरेर चार जना वडा सदस्यलाई हरेक हप्ता १ जनाले अनिवार्य जनतालाई सहजीकरण गर्ने निर्णय गरि कार्यान्वयन...
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...