नेभिगेशन
सबै कुरा

अपडेटः बारा बस दुर्घटनामा २ बालबालिकासहित १७ जना घाइते

हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज तीन नम्बर पुलमा भएको दुर्घटनामा १७ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौडाबाट सिधाकुरा सहकर्मी देवराज पन्तले दिएको जानकारीअनुसार केहीबेर अघि भएको दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइपुर्याँइएको छ । दुर्घटनामा २ बालबालिका, १२ जना महिला र ३ पुरुष घाइते भएको खुलेको छ।

Ncell
Extreme Energy

उनीहरूको परिचय खुलिसकेको छैन् ।   अमलेखगञ्ज तीन नम्बर पुलबाट ना ६ ख ९०३० नम्बरको बस खोलामा खसेको थियो । दुर्घटनाको कारण खुलिसकेको छैन् । उक्त बस धनगढीबाट विराटनगर जाँदै थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।