नेभिगेशन
सबै कुरा

माधव नेपाललाई फकाउन घरमै पुगे प्रचण्ड र ओली

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली नेपाल निवास कोटेश्वरमा पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्ता गठबन्धन दलमा आबद्ध गराउनका लागि माधव नेपाललाई फकाउन सोमबार उनकै निवास पुगेका प्रचण्ड असफल भएका थिए । सरकारमा आउन आग्रह गर्दै प्रचण्ड मंगलबार पुनः नेपाल निवास पुगेका हुन् । प्रचण्ड र ओलीसँगै नेकपा एमालेका विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी छन् ।

Ncell
Extreme Energy

प्रचण्डले कांग्रेससहितको गठबन्धन तोडेर सोमबार ३ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन गरेका थिए । जुन निर्णयमा नेपालले असन्तुष्ट जनाउँदै आएका छन् ।

त्यस्तै प्रचण्डले गठबन्धन भत्काएर एमालेसँगको गठबन्धन गरेसँगै नेपालले आफ्ना दुई मन्त्री र राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका थिए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।