नेभिगेशन
सबै कुरा

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेशीबाट त्रिशूलीमा खस्याे

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित राजमार्गबाट नदीमा खसेको छ । गजुरीस्थित प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार  ६ जनाको शव भेटिएको छ भने ३२ जनाको  उद्धार गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अझै केही यात्रु पानीमुनी परेकाले गोताखोर परिचाल गरेको प्रहरीले जनाएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।