नेभिगेशन
सबै कुरा

मन्त्रीहरुको सपथ साँझ ५ बजे

काठमाडौं । मन्त्रिपरिषद्मा थपिएका नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार गठबन्धनका दलहरुले मन्त्रालयको भागबण्डा टुंगाएसँगै आजै सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

गठबन्धनको सहमति अनुसार मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ भने यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय पाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।