नेभिगेशन
सबै कुरा

यी हुन् नेकपा एमालेबाट मन्त्री बन्नेहरु

काठमाडौँ । नेकपा एमलेले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको सूची टुंग्याएको छ । एमाले रघुबिर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेबाट पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री बन्ने पार्टीका नेताहरुले जनाएका छन् । तर कसलाई कुन मन्त्रालय दिने भन्ने चाहीँ टुंगिएको छैन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।