नेभिगेशन
सबै कुरा

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

काठमाडौँ । माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको भएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनमा सो पार्टीको भागमा २ वटा मन्त्रालय परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।