नेभिगेशन
सबै कुरा

एकीकृत समाजवादीका भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा शहरी विकास मन्त्री

काठमाडौँ । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । सो पार्टीको तर्फबाट संघीय मामला तथा सामान्य प्रशासन मन्त्रीमा भानुभक्त जोशी र 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शहरी विकास मन्त्रालयमा धनबहादुर बुढा मन्त्री हुने निश्चित भएको हो । 

Ncell
Extreme Energy

प्रधानमन्त्रीसँगको छलफल पछि पार्टी अध्यक्ष माधब नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम निश्चित गरेको हो । योसंगै प्रचण्ड सरकारमा सहभागी हुने मन्त्रिहरुको संख्या २० पुगेको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।