नेभिगेशन
सबै कुरा

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन योग्य छैनन् : निर्वाचन आयोग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्षमा रेशमलाल चौधरीले मान्यता नपाउने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलका अनुसार राजनीतिक दल सम्बन्धी ऐनले नागरिक उन्मुक्ती पार्टीकाे  अध्यक्षका रुपमा चौधरीको नाममा अध्यावधिक गर्न नमिल्ने भएकाे हाे  ।

Ncell
Extreme Energy

कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई आफैलाई अध्यक्ष घोषणा गरेका थिए ।

साथै अन्य पदाधिकारी समेत चयन गरेका थिए । यस अघि चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष थिइन् भने चौधरी संरक्षकका रुपमा थिए ।

टीकापुर महाधिवेशनपछि कार्यसमितिको नाम अध्यावधिकका लागि नागरिक उन्मुक्ति पार्टीले आयोगमा निवेदन दिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।