नेभिगेशन
सबै कुरा

गुणस्तरहिन चकलेट बेच्ने स्वस्तिक स्विट्सलाई १ लाख जरिवाना

काठमाडौँ । म्याद गुज्रिएको चकलेट बेच्ने स्वस्तिक स्विट्सलाई काठमाडौँ महानगरपालिकाले १ लाख जरिवाना तिराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपभोक्ताको गुनासो पछि अनुगमनमा क्रममा स्वस्तिक स्विट्स एण्ड सेल्सले गुज्रिएको उपभोग्य मिति सच्याएर बेच्ने गरेको भेटिएपछि सञ्चालकलाई जरिवाना गरिएको महानगरले जनाएको छ । 

Ncell
Extreme Energy

स्वस्तिक स्विट्सले म्याद गुज्रिएको चकलेट बिक्री गरेको, गुज्रिएको मिति सच्याएर बेच्न राखिएको पाइएपछि सञ्चालक संजय कुमारलाई महानगरले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।