थप सबै कुरा
यी ठाउँमा हुन सक्छ चट्याङसहित वर्षा
मौसम विवरणअनुसार भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका तराई क्षेत्रका सहरमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ भने राति पनि वर्षा जारी रहने अनुमान छ । यी... मंगलबार, वैशाख १५, २०८३
बागलुङ नगर अस्पताल भवन निर्माण स् दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत
बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको... मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार मात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको हो । ... मंगलबार, वैशाख १५, २०८३
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म
आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्नेृ गरी कार्यतालिका बनाइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। मंगलबार, वैशाख १५, २०८३भर्खरै
- यी ठाउँमा हुन सक्छ चट्याङसहित वर्षा
- बागलुङ नगर अस्पताल भवन निर्माण स् दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत
- शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
- नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म
- होटल स्मार्टमा कांग्रेस संस्थापनइतर समूहको बैठक सुरु
- मन्त्री हुँदा म यी १० काम गर्दिनँ: मन्त्री सीता वादी
- जलेका गाडीका नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले लिए इन्धनः कारवाही गर्न मन्त्री मेहतको निर्देशन
- पर्यटकीय गन्तव्य बन्दै लाप्राकको नमुना बस्ती (तस्बिरहरु)
साताको लोकप्रीय








-1774162118.jpg)
