नेभिगेशन
सबै कुरा

महादेवको मूर्तिलाई दुधले स्नान (फाेटाेफिचर)

काठमाडाैँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । सोही क्रममा काठमाडौँकाे बसन्रतपुरस्थित शिवालयमा पनि भक्तजनहरुको घुइँचो लागेको छ । महादेवको मूर्तिलाई दुधले स्नान गराइएको छ । 



Global Ime Bank




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
बारपाकको दलित बस्तीः २१ घरधुरीका लागि एउटा मात्र शौचालय !

बारपाकको दलित बस्तीः २१ घरधुरीका लागि एउटा मात्र शौचालय !

दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही...
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ ।
अरनिको राजमार्ग बिस्तारः किन राेकियाे धुलिखेल–साँगा सडकखण्डमा काम ?

अरनिको राजमार्ग बिस्तारः किन राेकियाे धुलिखेल–साँगा सडकखण्डमा काम ?

स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ ।