नेभिगेशन
सबै कुरा
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला :

हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडाैँ । हङकङमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आजको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले हङकङविरुद्धको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित भएको थियो । उक्त खेलमा घरेलु टोली हङकङले नेपाललाई ७३ रनले हराएको थियो ।

Ncell
Extreme Energy

हङकङविरुद्धको आइतबारको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।

त्यस्तै मंगलबार नेपाल र पपुवा न्युगिनीबीचको खेल हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।